हङकङद्वारा नेपालबाट हुने उडान रद्द काठमाडौं। कोरोनाको त्रास बढेको भन्दै हङकङले नेपालबाट हुने उडानमा रोक लगाएको छ। हङकङले यसअघि नै कोरोनाको जोखिम उच्च रहेका भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने सबै उडानमा रोक लगाइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्