नडराउनुस्, भ्याक्सिनको एक डोजले नै भाइरस कमजोर पार्छ काठमाडौं। बेलायतमा गरिएको नयाँ अध्ययनले भ्याक्सिनको पहिलो डोजले नै भाइरस कमजोर बनाउने र अरुलाई सर्ने डर आधा हुने पुष्टि गरेको छ। फाइजर वा एस्ट्राजेनेकाको एक डोज लगाएका मानिसमा कोरोनाले गम्भीर असर गर्न नसक्ने पनि अध्ययनले देखाएको छ। बेलायत कोरोना संक्रमणबाट अधिक प्रभावित भएकाले पनि खोप निर्माणमा ठूलो लगानी गरिरहेको छ। बेलायतले हालै फाइजरको ६ करोड डोज भ्याक्सिन अर्डर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्