हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा मजबुत पार्न अघि बढ्यो अस्ट्रेलिया एजेन्सी। अस्ट्रेलिया उत्तरी क्षेत्रमा देशको हित र सुरक्षालाई दृष्टिगत गर्दै हिन्द–प्रशान्तमा सुरक्षा स्थिति मजबुत पार्न अग्रसर भएको छ। अस्ट्रेलियाले चारवटा प्रमुख सैन्यप्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै उक्त क्षेत्रको उन्नतिका लागि ७४.७ करोड डलर लगानी गर्ने भएको छ। हिन्द–प्रशान्त क्षेत्रमा चीनको आक्रामक उपस्थितिका चिन्तित अस्ट्रेलियाले उक्त क्षेत्रमा सुरक्षा मजबुत पार्न ध्यान केन्द्रित गरेको प्रधानमन्त्री स्कट मोरिसनले बुधबार बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्