वर्षेनी २१ लाख श्रमिकको मृत्यु काठमाडौं। विश्वमा हरेक वर्ष २० लाख ७८ हजार श्रमिकको मृत्यु हुने एक प्रतिवेदनले देखाएको छ। उनीहरुको काम सम्बन्धि विभिन्न रोगले र काम गर्ने क्रममा घाइते हुँदा उपचार नपाएर र उपचार पाउँदा पनि मृत्यु हुने गरेको हो। खासगरी, भवन बनाउने क्षेत्र र खानी क्षेत्रमा काम गर्ने श्रमिकहरुको ज्यान बढी जोखिममा हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्