भारतमा ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना' एजेन्सी। अमेरिकापछि चीनलाई व्यापार प्रतिबन्ध लगाउन भारत अघि सरेको थियो। तर कोरोनाकालमा भारतमा बिक्री हुने ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना' रहेको पाइएको छ। भारत-चीनबीच लद्दाखमा जारी गतिरोधका कारण चिनियाँ सामान वहिष्कारबारे भारतमा भावना विकसित भएको थियो। तर चिनियाँ अक्सिमिटरबारे कसैले केही बोलेको छैन। शरीरको अक्सिजन नाप्ने यो यन्त्रको भारतमा दुईहजारदेखि तीन हजार भारुसम्म पर्छ। चिनियाँ उत्पादन योभन्दा सस्तो पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्