महामारीबीच जापानमा ६.८ रेक्टरको भूकम्प द जापान टाइम्स। कोरोनाभाइरसको महामारीबीच जापानको उत्तरपूर्वी मियागी क्षेत्रमा शनिबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको छ। करिब ६० किलोमिटरको गहिराइबाट सुरु भएको उक्त धक्का टोक्यो लगायत अन्य शहरमा पनि महसुस भएको जापानको मौसम एजेन्सीले जनाएको छ। उक्त धक्काबाट पहिरोको खतरा भएता पनि सुनामीको सम्भावना भने नरहेको जनाइएको छ। भूकम्पबाट कुनै क्षतिबारे जानकारी आएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्