भारतलाई मद्दत गर्न जर्मनीका सेना! एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्