क्रिकेट वानडे वर्ल्डकपमा १४ टिम राख्दै आईसीसी एजेन्सी। इन्टरनेसनल क्रिकेट काउन्सिल(आईसीसी)ले आगामी सर्कलमा १४ टिमबीच वानडे वर्ल्डकप आयोजना गराउने तयारी थालेको छ। हाल १६ टिम वा १४ टिमबीच प्रतिस्पर्धा गराउने भन्ने सवालमा बहस जारी छ। आईसीसीले १४ टिमबीच प्रतिस्पर्धा गराउने सम्भावना अधिक छ। १० टिम रहने हालको फर्म्याटको व्यापक आलोचना भएपछि आईसीसीले १४ टिमको योजना बनाएको हो। यो प्रतिस्पर्धाबाट वञ्चित टिमले पुरानो फर्म्याटको आलोचना गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्