‘यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, राष्ट्रपतिको सन्देशमा भनिएको छ।
‘यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, राष्ट्रपतिको सन्देशमा भनिएको छ।
"> राष्‍ट्रपतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना: Dekhapadhi
राष्‍ट्रपतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना
इसाई धर्मालम्बीहरूको महानपर्व ‘क्रिसमस डे’ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।
‘क्रिसमस डे’ लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रयपतिको शुभकामना सन्देशमा उल्लेख छ।
‘यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु’, राष्ट्रपतिको सन्देशमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्