विदाको दिन सरकारी सवारीलाई निषेध
काठमाडौं। शनिबारको दिन र सार्वजनिक विदाको दिन सरकारी नम्बर प्लेटको सवारी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाई बनाउँदै विदाको दिन सरकारी सवारी चलाउन नदिने भएको हो। यसअघिसम्म सरकारी गाडी विदाको दिन पनि चलाउन पाइन्थ्यो।
प्रतिक्रिया दिनुहोस्