उपत्यकामा ३ हजार ७ सयभन्दा बढी मानिस नियन्त्रणमा काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिडडुल गर्ने ३ हजार ७ सय २४ जना मानिसलाई प्रहरीले शनिबार नियन्त्रणमा लिई सम्झाएर छाडेको छ। काठमाडौंबाट १ हजार ६७९ जना, ललितपुरबाट १ हजार ८५२ जना र भक्तपुरबाट १९३ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्