भारतमा महिन्द्राको ‘अक्सिजन अन ह्वील’ काठमाडौं। भारतको अक्सिजन अभाव कम गर्न महिन्द्रा कम्पनीले ‘अक्सिजन अन ह्वील’ पहल सुरु गरेको छ। कम्पनीले आफूले उत्पादन गरेको अक्सिजन सिधै अस्पताल र संक्रमितको घरमै पुर्‍याउने गरी पहल सुरु गरेको बताएको छ। यस पहलको सुरुवात महाराष्ट्रबाट गरिसकेको हो। यो अभियानले अक्सिजनको अभावमा मृत्यु हुने संक्रमितको संख्या घट्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्