पाँच लाखभन्दा बढी पटक डाउनलोड भयो नागरिक एप काठमाडौं। गत वर्ष २०७७ सालको माघ पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ। परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो। यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्