काठमाडौं। उपाधि लक्ष्यमा रहको मछिन्द्र क्बलले आज फ्रेण्ड्स क्लबविरुद्ध खेल्दा परिपक्क मिडफिल्डर सुजल श्रेष्ठ टोलीमा हुने छैनन्।

मुख्य प्रशिक्षक प्रवेश कटवालले सुजलललाई खेलाएर जोखिम नलिने बताएका छन्।

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली यु–२३ टोलीको कप्तानी गरेका सुजलले चोटका कारण मछिन्द्रबाट यसअघिका दुबै खेल खेलेनन्।

मछिन्द्रले पहिलो खेल ब्रिगेड ब्वाइजसँग खेलेको थियो भने दोस्रो खेल च्यासल युथ क्लबविरुद्ध। अब फ्रेण्ड्स क्लबविरुद्ध खेल्दा पनि सुजल टीममा हुनेछैनन्।

“सुजल ठिक हुदैछन्, उनलाई खेलाएर हामी रिस्क लिन चाहँदैनौं”, मछिन्द्रका प्रशिक्षक कटवालले भने, “महत्वपूर्ण खेलहरु अझ धेरै बाँकी छन्, पूर्ण रुपमा फिट भएपछि मात्र हामी सुजललाई खेलाउनेछौं।”

मछिन्द्रले दुई खेलबाट चार अंक जोडेको छ। तर, अघिल्लो सिजन पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेका कारण मछिन्द्रको तीन अंक मात्र छ। त्यसैले मछिन्द्र अहिले पाँचौं स्थानमा छ, जुन शीर्ष स्थानको मनाङ मस्र्याङ्दीभन्दा तीन अंकले पछाडि हो।

दुई चरणका खेल सकिँदा मछिन्द्रको प्रतिद्वन्द्व्री फ्रेण्ड्स क्लब पुछारबाट दोस्रो स्थानमा छ। फ्रेण्ड्सले अहिलेसम्म अंक जोड्न सकेको छैन।

फ्रेण्ड्स तुलनात्मक रूपमा कमजोर भए पनि मछिन्द्रका प्रशिक्षक कटवालले आफूहरू कुनै पनि टीमलाई कम आँक्ने पक्षमा नरहेको बताए।

“लिगमा सबै खेल भाइटल छन्, अहिले कुनै पनि टिमलाई कमजोर भन्ने अवस्था छैन”, उनले भने, ““विपक्षीलाई कमजोर आँक्न थाल्यौं खेलाडीको सोचाई पनि त्यस्तै बन्छ र खेलमा शतप्रतिशत दिँदैनन्।”

पहिलो खेलमा ब्रिगेड ब्वाइजविरूद्ध २-० को सहज नतिजा निकालेको मछिन्द्रले च्यासल युथविरुद्ध भने अन्तिम समयमा गोल गर्दै अंक खोसेको थियो।

“च्यासलविरूद्ध सानो गल्तिले गोल खाँदा झन्डै अंक गुमाएका थियौं”, च्यासलविरूद्धको खेलबाट सचेत बनेका प्रशिक्षक कटवालले थपे, “त्यसैले हामीले फ्रेण्ड्सलाई पनि कमजोर सोचेका छैनौं। हामी स्पष्ट तीन अंकका लागि खेल्नेछौं।”

सुजलसँगै टीमका अर्का भरपर्दा मिडफिल्डर हेमन गुरुङ पनि टोलीमा हुने छैनन्। हेमन अहिले अस्ट्रेलियामा छन्।

हेमन स्थाई बसोबासका लागि अस्ट्रेलिया गएका हुन् भन्ने प्रश्नमा कटवालले देखापढीसँग भने, “होइन। एक साताको छुट्टीमा उनी अस्ट्रेलिया गएका हुन्। फर्किएपछि टोलीमा सामेल हुन्छन्।”

सुजल र हेमन नभए पनि मछिन्द्रमा स्टार खेलाडीको कमी छैन। क्लबले यसपटक खेलाडी अनुबन्धनका लागि ठूलो धनराशि खर्च गरेको छ।

साविक विजेता मनाङबाट मात्र मछिन्द्रले ६ खेलाडी भित्र्याएको छ। थ्री-स्टारबाट पनि मछिन्द्रले खेलाडी अनुबन्ध गरेको छ।

विदेशी खेलाडी आन्द्रेस निया, पिटर सेगुन र सोमिडे एडेलाजाले च्यासलविरूद्ध खेलेका थिए।

प्रशिक्षक कटवालले पछिल्लो खेलमा तालमेलमा केही कमी आए पनि फ्रेन्डस्सँग खेल्दा त्यसमा सुधार हुने विश्वास व्यक्त गरे।

फ्रेण्ड्स क्लबले यसपटक ब्राजिलियन प्रशिक्षक मार्कुस फिलिपलाई अनुबन्ध गरेको छ भने तीन ब्राजिलियन खेलाडीसमेत भित्र्याएको छ।

प्रशिक्षक फिलिपले आफ्नो ‘फिलोसफी’ बुझ्न खेलाडीलाई समय लागेका कारण नतिजा नआएको बताएका छन्।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २-१ ले पराजित भएको फ्रेण्ड्स क्लब दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग २-० ले पराजित भएको थियो।

ब्रिगेड ब्वाइजविरुद्धको खेलमा फ्रेण्ड्सले ८८ र ९१औं मिनेटमा गोल खाएको थियो।

“टीममा तीन जना ब्राजिलियन खेलाडी छन्, तर उनीहरूसँग मैले यहीँ आएर भेटेको हो, टिमको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छैन”, ब्राजिलियन प्रशिक्षक फिलिपले भने, “ब्राजिलियन शैलीमा खेलाउन खोजेको छु। खेलाडीहरु मेरो शैलीमा पहिलो पटक खेल्दैछन्। मेरो मेथडोलोजी बुझ्न खेलाडीलाई समय लाग्छ। आशा छ आगामी खेलमा राम्रो हुनेछ।”

" /> काठमाडौं। उपाधि लक्ष्यमा रहको मछिन्द्र क्बलले आज फ्रेण्ड्स क्लबविरुद्ध खेल्दा परिपक्क मिडफिल्डर सुजल श्रेष्ठ टोलीमा हुने छैनन्।

"> सुजल र हेमनविनाको मछिन्द्र ब्राजिलियन प्रशिक्षकको रणनीतिविरुद्ध भिड्दै: Dekhapadhi
सुजल र हेमनविनाको मछिन्द्र ब्राजिलियन प्रशिक्षकको रणनीतिविरुद्ध भिड्दै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्