निषेधाज्ञामा उपत्यका प्रवेश गर्ने हजारभन्दा बढी सवारी होल्डिङ जोनमा काठमाडौं। कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको निषेधाज्ञा पालना नगरी उपत्यका प्रवेश गर्ने १ हजार ५८ सवारीसाधनलाई होल्डिङ जोनमा राखिएको छ । निषेधाज्ञामा अत्यावश्यक सवारीसाधन र एक चौथाई सरकारी सवारी साधन चल्न पाउने निर्णय गरिएको छ। तर,सडकमा सरकारी नम्बर प्लेटका सवारी साधन प्रशस्त गुडेको महानगरीय ट्राफिक प्रहरीको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्