काठमाडौं। बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीले आफू नेपाल आउन लालायित रहेको बताएका छन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग नेपाल भ्रमणको निमन्त्रणा-पत्र बुझ्दै बहराइनका पर्यटनमन्त्री जायनीले नेपाल आउने तीव्र चाहना व्यक्त गरेका हुन्।

१ जनवरी २०२० मा नेपालमा आयोजना हुने 'मिनिष्ट्रियल क्यानलेभ' तथा 'नेपाल भ्रमण वर्ष -२०२०' को उद्घाटन कार्यक्रममा सहभागिताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले ८ पुसमा निमन्त्रणापत्र दिएका हुन्।

मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमण गर्ने बताएको दूतावासले जनाएको छ।

भेटमा राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न नेपाल-बहराइनबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए। रासस

" /> काठमाडौं। बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीले आफू नेपाल आउन लालायित रहेको बताएका छन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग नेपाल भ्रमणको निमन्त्रणा-पत्र बुझ्दै बहराइनका पर्यटनमन्त्री जायनीले नेपाल आउने तीव्र चाहना व्यक्त गरेका हुन्।

१ जनवरी २०२० मा नेपालमा आयोजना हुने 'मिनिष्ट्रियल क्यानलेभ' तथा 'नेपाल भ्रमण वर्ष -२०२०' को उद्घाटन कार्यक्रममा सहभागिताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले ८ पुसमा निमन्त्रणापत्र दिएका हुन्।

मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमण गर्ने बताएको दूतावासले जनाएको छ।

भेटमा राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न नेपाल-बहराइनबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए। रासस

"> बहराइनका पर्यटनमन्त्रीले भने- 'नेपाल आउन लालायित छु': Dekhapadhi
बहराइनका पर्यटनमन्त्रीले भने- 'नेपाल आउन लालायित छु'
काठमाडौं। बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीले आफू नेपाल आउन लालायित रहेको बताएका छन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग नेपाल भ्रमणको निमन्त्रणा-पत्र बुझ्दै बहराइनका पर्यटनमन्त्री जायनीले नेपाल आउने तीव्र चाहना व्यक्त गरेका हुन्।

१ जनवरी २०२० मा नेपालमा आयोजना हुने 'मिनिष्ट्रियल क्यानलेभ' तथा 'नेपाल भ्रमण वर्ष -२०२०' को उद्घाटन कार्यक्रममा सहभागिताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले ८ पुसमा निमन्त्रणापत्र दिएका हुन्।

मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमण गर्ने बताएको दूतावासले जनाएको छ।

भेटमा राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न नेपाल-बहराइनबीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्