प्रहरीद्वारा १४ हजार ७३९ जनालाई नि:शुल्क मास्क वितरण काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्‍चालित 'तपाईंको मास्क खोई' कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। देशमा कोरोना संक्रमितको संख्या बढेपछि प्रहरीले विशेष कार्यक्रम सुरु गरेको हो। बाटोमा मास्क नलगाइ हिड्ने सर्वसाधरणलाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्