निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स, सम्पर्क नम्बरसहित कोभिड–१९ महामारीको असहज परिस्थितीमा समस्यामा परेका बिरामीको लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा सामाजिक अभियन्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सुरु गरिएको हो। सेवा लिनका लागि मोबाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्