कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल काठमाडौँ। कोरोना संक्रमणका कारण मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई स्थायी शिक्षक हकहित मञ्चले अपिल गरेको छ। शिक्षकलाई दिएको एक लाख उपचार खर्च र मृत्यु पश्चात दश लाख रुपैयाँ अपिल गरेका हुन्। स्थानीय तहले परीक्षा सञ्चालन गर्ने, शिक्षकहरुलाई विद्यालयमा जान बाध्य गराइने काम तुरुन्त बन्द गर्न पनि मञ्चले अपिल गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्