मौसममा जल वाष्प युक्त हावाको प्रभाव, धेरै स्थानहरूमा मौसम बदली रहने काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी चार-पाँच दिन देशभर पश्चिमी न्यून चापीय प्रणाली बिकशित हुने जनाएको छ। यसले गर्दा न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव देशभर रहने छ। सो प्रणालीका कारण देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहने छ। जसले हल्कादेखि मध्यम वर्षा र १/२ स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्