पढ्नुहोस्:

वैधानिक हुन रेडक्रसलाई प्रशासनको पत्र (पत्रसहित)

पढ्नुहोस्:

वैधानिक हुन रेडक्रसलाई प्रशासनको पत्र (पत्रसहित)

"> भक्तपुर रेडक्रसले चार वर्षदेखि बुझाएन कर: Dekhapadhi
भक्तपुर रेडक्रसले चार वर्षदेखि बुझाएन कर
काठमाडौं। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले आर्थिक वर्ष २०७१/७२ देखिको जरिवानासहित साढे चार लाखभन्दा बढी अग्रीम आयकर बुझाएको छैन।

आन्तरिक राजस्व कार्यालय, जगाती भक्तपुरले ७ पुसमा रेडक्रसलाई पत्र पठाएर पत्र प्राप्त भएको मितिले सात दिनभित्र रकम बुझाउन म्याद दिएको छ।

कार्यालयको पत्रमा आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्मको कारोबार स्रोतको कर ब्याज तथा थप दस्तुरसमेत गरी चार लाख ५७ हजार ६६३ रुपैयाँ पाँच पैसा बुझाउन भनिएको छ।

भ्रष्टाचार र अनियमितताको विवादमा मुछिएको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १ पुसमा पत्र लेखेर चार वर्षदेखिको कागजात मागेको थियो।

३० असार २०७६ देखि नै संस्था नवीकरण अवधि सकिएपछि अहिले नेपाल रेडक्रस सोसाइटी अवैधानिक रुपमा सञ्चालन भइरहेको छ।

त्यस्तै १६ असोजमा यातायात व्यवस्था कार्यालयलयले रेडक्रसको नाममा दर्ता रहेको सवारी साधन प्रमाणपत्र नवीकरण गर्न पत्राचार गरेको थियो।

पढ्नुहोस्:

वैधानिक हुन रेडक्रसलाई प्रशासनको पत्र (पत्रसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्