मोदी र बेलायती प्रधानमन्त्री जोनसनबीच भोलि भर्चुअल मिटिङ एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती समकक्षी बोरिस जोनसनबीच भोलि मंगलबार अनलाइन शिखर सम्मेलन हुनेछ। १० वर्षपछि दुई नेताले द्विपक्षीय सम्बन्ध विस्तारको खाका सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। भारतीय विदेश मन्त्रालयले भनेको छ– ‘सम्मेलनका क्रममा २०३० सम्मका लागि दुई देशबीच पाँचवटा प्रमुख क्षेत्रमा सहयोग विस्तार एवम् सम्बन्ध सुदृढ पार्नेबारे छलफल हुनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्