प्रेस पासको अन्यौलताले पत्रकारलाई सकस काठमाडौं। निषेधाज्ञामा पत्रकारले सम्बन्धित मिडिया हाउसको पासका आधारमा हिंँड्न नपाउने भएपछि पत्रकारलाई सकस परेको छ। सीसीएमसीको बैठकले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको छ। तर काठमाडौं जिल्ला प्रशासन प्रमुख कालीप्रसाद पराजुलीले हालसम्म सम्बन्धित मिडिया हाउसकै परिचयपत्रमार्फत समाचार संकलन गर्न पाउने व्यावस्था रहेको बताए। यो निर्णयप्रति विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाहरुले विरोध जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्