काठमाडौं। चारजना नेपाली राजदूतलाई गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ।

मलेसियाका लागि आवासीय नेपाली राजदूत उदयराज पाण्डेलाई गणतन्त्र फिलिपिन्सको गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ। यस्तै फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका मणिप्रसाद भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। चारजना नेपाली राजदूतलाई गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ।

मलेसियाका लागि आवासीय नेपाली राजदूत उदयराज पाण्डेलाई गणतन्त्र फिलिपिन्सको गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ। यस्तै फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका मणिप्रसाद भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

"> चार आवासीय राजदूतलाई गैरआवासीयको पनि जिम्मा: Dekhapadhi
चार आवासीय राजदूतलाई गैरआवासीयको पनि जिम्मा <p style="text-align:justify">काठमाडौं। चारजना नेपाली राजदूतलाई गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ।</p> <p style="text-align:justify">मलेसियाका लागि आवासीय नेपाली राजदूत उदयराज पाण्डेलाई गणतन्त्र फिलिपिन्सको गैरआवासीय राजदूतसमेत नियुक्त गरिएको छ। यस्तै फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका मणिप्रसाद भट्टराईलाई इटलीका लागि गैरआवासीय राजदूत नियुक्त गरिएको छ।</p> <p style="text-align:justify">राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्