काठमाडाैं। ७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि प्रहरीले असोजदेखि नै निगरानी गर्दै आएको थियो।

१५ अक्टोबरदेखि चिलीमा भएको इन्टरपोलको ८८औं महासभाको बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारीबीच सूचना आदान–प्रदान भएपछि नेपालमा शंकास्पद गतिविधिमा संलग्न चिनियाँ नागरिकमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

१२२ जना चिनियाँ नागरिक पक्राउ परेको विषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीले यस्तो जानकारी गराएको हो।

उक्त पत्रकार सम्मेलनमा प्रहरीले वितरण गरेको विज्ञप्तिमा इन्टरपोलको महासभामा चीन र नेपालका ‘नेशनल सेन्ट्रल ब्यूरो’ का प्रमुखहरूबीच यस विषयमा सूचना अदानप्रदान भएको उल्लेख छ। दुवै देशका यी ब्यूरोका प्रमुखहरूबीच अन्तरदेशीय साइबर अपराधमा संलग्न व्यक्तिहरूबारे सूचना आदान–प्रदान भएअनुसार नेपाल प्रहरीले थप अनुसन्धान गरेको विज्ञप्तिमा छ।

नेपाल प्रहरीको त्यस्तो अनुसन्धानबाट साइबर अपराधलगायत अन्य गैरकानूनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा काठमाण्डौंको तारकेश्वर नगरपालिका–१,मनमैजु, काठमाडौं महानगरपालिका–३, महाराजगंज र बुढानिलकण्ठ नगरपालिका–३, बुढानिलकण्ठका ९ वटा घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्रहरीले आठ महिलासहित १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको र उनीहरूबाट मोबाइल (७४७ वटा), ल्यापटप (३३१ वटा), सीपीयू (९८ वटा), मोनिटर (९९ वटा), पेनड्राइभ (२२ वटा), सीम कार्ड (३२७ वटा) र पासपोर्ट (६७ वटा) बरामद गरेको थियो।

प्रहरीले ‘अश्वभाविकरूपमा अत्यधिक संख्यामा ल्यापटप, मोबाइल र अन्य सम्बन्धित सामानसहित शंकास्पद अवस्थामा भेटिएको’ भनेको छ।

उनीहरूलाई पक्राउ गर्न खोज्दा महिला प्रहरीको टोलीलाई दुर्व्यवहार गरेकाले कानूनबमोजिम पाँच दिनको म्याद थप गरी कारबाही भइरहेको प्रहरीले जनाएको छ। उनीहरू नेपालमै अन्य अपराधमा संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

" /> काठमाडाैं। ७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि प्रहरीले असोजदेखि नै निगरानी गर्दै आएको थियो।

"> इन्टरपोल महासभाबाटै शुरू भएको थियो काठमाडौंमा चिनियाँ पक्राउको योजना (भिडिओसहित): Dekhapadhi
इन्टरपोल महासभाबाटै शुरू भएको थियो काठमाडौंमा चिनियाँ पक्राउको योजना (भिडिओसहित)
काठमाडाैं। ७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकमाथि प्रहरीले असोजदेखि नै निगरानी गर्दै आएको थियो।

१५ अक्टोबरदेखि चिलीमा भएको इन्टरपोलको ८८औं महासभाको बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारीबीच सूचना आदान–प्रदान भएपछि नेपालमा शंकास्पद गतिविधिमा संलग्न चिनियाँ नागरिकमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

१२२ जना चिनियाँ नागरिक पक्राउ परेको विषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीले यस्तो जानकारी गराएको हो।

उक्त पत्रकार सम्मेलनमा प्रहरीले वितरण गरेको विज्ञप्तिमा इन्टरपोलको महासभामा चीन र नेपालका ‘नेशनल सेन्ट्रल ब्यूरो’ का प्रमुखहरूबीच यस विषयमा सूचना अदानप्रदान भएको उल्लेख छ। दुवै देशका यी ब्यूरोका प्रमुखहरूबीच अन्तरदेशीय साइबर अपराधमा संलग्न व्यक्तिहरूबारे सूचना आदान–प्रदान भएअनुसार नेपाल प्रहरीले थप अनुसन्धान गरेको विज्ञप्तिमा छ।

नेपाल प्रहरीको त्यस्तो अनुसन्धानबाट साइबर अपराधलगायत अन्य गैरकानूनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा काठमाण्डौंको तारकेश्वर नगरपालिका–१,मनमैजु, काठमाडौं महानगरपालिका–३, महाराजगंज र बुढानिलकण्ठ नगरपालिका–३, बुढानिलकण्ठका ९ वटा घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्रहरीले आठ महिलासहित १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको र उनीहरूबाट मोबाइल (७४७ वटा), ल्यापटप (३३१ वटा), सीपीयू (९८ वटा), मोनिटर (९९ वटा), पेनड्राइभ (२२ वटा), सीम कार्ड (३२७ वटा) र पासपोर्ट (६७ वटा) बरामद गरेको थियो।

प्रहरीले ‘अश्वभाविकरूपमा अत्यधिक संख्यामा ल्यापटप, मोबाइल र अन्य सम्बन्धित सामानसहित शंकास्पद अवस्थामा भेटिएको’ भनेको छ।

उनीहरूलाई पक्राउ गर्न खोज्दा महिला प्रहरीको टोलीलाई दुर्व्यवहार गरेकाले कानूनबमोजिम पाँच दिनको म्याद थप गरी कारबाही भइरहेको प्रहरीले जनाएको छ। उनीहरू नेपालमै अन्य अपराधमा संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्