चिनियाँ कम्युनिस्ट पार्टीले महामारीले ग्रस्त भारतको उडायो मजाक, चिनियाँहरूले नै गरे विरोध सीएनएन। चिनियाँ सामाजिक सञ्जाल वीबोमा त्यहाँको कम्युनिस्ट पार्टीले भारतमा कोरोनाका कारण ज्यान गुमाएकाको ‘अमानवीय रूपमा’ मजाक उडाएको भन्दै चीनभित्रै विरोध सुरु भएको छ। पार्टीको राजनीतिक तथा कानूनी मामिलासम्बन्धी केन्द्रीय आयोगले “आगो बाल्दै चीन भर्सेस भारत” भन्दै चीनले उडाएको लङ मार्च-५बी अन्तरिक्षयान र भारतमा महामारीबाट मृतकका शवहरू जलाइँदै गरेको फोटो पोस्ट गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्