काठमाडाैं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राजपा सरकारमा गएर आत्महत्या नगराेस्' भन्ने चाहेकाे बताएका छन्। आज समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनले राजपाले सरकारमा जाने आत्मघाती कदम उठाउला भन्ने आफूलाई विश्वास नभएको बताए। “सरकारले संविधान संशोधन गर्दैन स्पष्ट भइसकेकाे छ, यस्तो बेलामा सरकारमा जानु भनेको आत्मघाती कदम नै हो, त्यसैले राजपा सरकारमा गएर आत्महत्या नगर्ला”, उनले भने, “राजपाले हिजोसम्म सरकारमा नजाने भन्दै आएको छ, आज उल्ट्याएर जाने हो भने उनीहरूको नैतिकताको कुरा हो।”

यादवले सरकारमा जाने/नजाने राजपाको स्वतन्त्रताको कुरा पनि भएको स्पष्ट पारे।

राजपासँगको एकीकरण हुन्छ त भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले भने, “राजपा सकारात्मकरूपले अघि बढ्ने हो वा नकारात्मकरूपले त्यसैले निर्धारण गर्छ।” समाजवादी पार्टी प्रतिपक्षीको भूमिकामा रहेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताए। संविधान संशोधन हाम्रो 'मिसन' भएको बताउँदै उत्पीडनमा परेका वर्गहरूको अधिकारका लागि संघर्ष जारी रहने उल्लेख गरे।

प्रधानमन्त्रीप्रति इंगित गर्दै अध्यक्ष यादवले सम्झौता उल्लंघन गर्ने दोषी हो, विश्वास गर्ने दोषी नहुने बताए। अध्यक्ष यादवले प्रधानमन्त्री एक्लौटी ढंगले अघि बढ्न खोजेकोमा आक्रोश पनि व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा एउटा 'पोर्टफोलियो'मा पठाउने र अर्को कार्यक्रममा जाँदा अर्को 'पोर्टफोलियो' हुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पोखे। संविधान दिवसको दिन दियो बाल्ने र 'ब्ल्याक आउट' गर्ने सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्न सडकदेखि सदनसम्म लड्ने यादवको भनाइ छ।

" /> काठमाडाैं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राजपा सरकारमा गएर आत्महत्या नगराेस्' भन्ने चाहेकाे बताएका छन्। आज समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनले राजपाले सरकारमा जाने आत्मघाती कदम उठाउला भन्ने आफूलाई विश्वास नभएको बताए। “सरकारले संविधान संशोधन गर्दैन स्पष्ट भइसकेकाे छ, यस्तो बेलामा सरकारमा जानु भनेको आत्मघाती कदम नै हो, त्यसैले राजपा सरकारमा गएर आत्महत्या नगर्ला”, उनले भने, “राजपाले हिजोसम्म सरकारमा नजाने भन्दै आएको छ, आज उल्ट्याएर जाने हो भने उनीहरूको नैतिकताको कुरा हो।”

यादवले सरकारमा जाने/नजाने राजपाको स्वतन्त्रताको कुरा पनि भएको स्पष्ट पारे।

राजपासँगको एकीकरण हुन्छ त भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले भने, “राजपा सकारात्मकरूपले अघि बढ्ने हो वा नकारात्मकरूपले त्यसैले निर्धारण गर्छ।” समाजवादी पार्टी प्रतिपक्षीको भूमिकामा रहेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताए। संविधान संशोधन हाम्रो 'मिसन' भएको बताउँदै उत्पीडनमा परेका वर्गहरूको अधिकारका लागि संघर्ष जारी रहने उल्लेख गरे।

प्रधानमन्त्रीप्रति इंगित गर्दै अध्यक्ष यादवले सम्झौता उल्लंघन गर्ने दोषी हो, विश्वास गर्ने दोषी नहुने बताए। अध्यक्ष यादवले प्रधानमन्त्री एक्लौटी ढंगले अघि बढ्न खोजेकोमा आक्रोश पनि व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा एउटा 'पोर्टफोलियो'मा पठाउने र अर्को कार्यक्रममा जाँदा अर्को 'पोर्टफोलियो' हुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पोखे। संविधान दिवसको दिन दियो बाल्ने र 'ब्ल्याक आउट' गर्ने सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्न सडकदेखि सदनसम्म लड्ने यादवको भनाइ छ।

"> राजपा सरकारमा गएर आत्महत्याको बाटो नरोजोस्ः उपेन्द्र यादव: Dekhapadhi
राजपा सरकारमा गएर आत्महत्याको बाटो नरोजोस्ः उपेन्द्र यादव
काठमाडाैं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'राजपा सरकारमा गएर आत्महत्या नगराेस्' भन्ने चाहेकाे बताएका छन्। आज समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनले राजपाले सरकारमा जाने आत्मघाती कदम उठाउला भन्ने आफूलाई विश्वास नभएको बताए। “सरकारले संविधान संशोधन गर्दैन स्पष्ट भइसकेकाे छ, यस्तो बेलामा सरकारमा जानु भनेको आत्मघाती कदम नै हो, त्यसैले राजपा सरकारमा गएर आत्महत्या नगर्ला”, उनले भने, “राजपाले हिजोसम्म सरकारमा नजाने भन्दै आएको छ, आज उल्ट्याएर जाने हो भने उनीहरूको नैतिकताको कुरा हो।”

यादवले सरकारमा जाने/नजाने राजपाको स्वतन्त्रताको कुरा पनि भएको स्पष्ट पारे।

राजपासँगको एकीकरण हुन्छ त भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले भने, “राजपा सकारात्मकरूपले अघि बढ्ने हो वा नकारात्मकरूपले त्यसैले निर्धारण गर्छ।” समाजवादी पार्टी प्रतिपक्षीको भूमिकामा रहेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताए। संविधान संशोधन हाम्रो 'मिसन' भएको बताउँदै उत्पीडनमा परेका वर्गहरूको अधिकारका लागि संघर्ष जारी रहने उल्लेख गरे।

प्रधानमन्त्रीप्रति इंगित गर्दै अध्यक्ष यादवले सम्झौता उल्लंघन गर्ने दोषी हो, विश्वास गर्ने दोषी नहुने बताए। अध्यक्ष यादवले प्रधानमन्त्री एक्लौटी ढंगले अघि बढ्न खोजेकोमा आक्रोश पनि व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा एउटा 'पोर्टफोलियो'मा पठाउने र अर्को कार्यक्रममा जाँदा अर्को 'पोर्टफोलियो' हुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पोखे। संविधान दिवसको दिन दियो बाल्ने र 'ब्ल्याक आउट' गर्ने सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्न सडकदेखि सदनसम्म लड्ने यादवको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्