स्वास्थ्यकर्मी अभाव टार्न सरकारको यस्तो योजना
काठमाडौं। सरकारले संघ प्रदेश र स्थानीय तहमा अवकास प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्य कर्मीलाई १ वर्षका लागि करारमा भर्ना गर्ने भएको छ। प्रधानमन्त्रीले देशवासीको नाममा सम्वोधन गर्दै स्वास्थ्यकर्मीको अभाव हुन नदिन संघ प्रदेश र स्थानिय तहमा स्वास्थ्यकर्मी नियुक्त गर्ने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्