यस्ता व्यक्तिले पाउनेछन, जोखिम भत्ता र परिवारको उपचार काठमाडौं। प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्वोधन गर्दै भने, "कोभिड १९ को पहिचान उपचार, निदान र विरामीको ओसार पोसरा र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी चालक तथा सहचालक सफाई कर्मचारीका साथै कर्मचारीलाई सूरुको तवब भत्ताको ५० प्रतिशत जोखिम भत्ता र परिवारको उपचार र विमाको व्यवस्था गरिनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्