५५० पत्रकारलाई संक्रमण, ७ जनाको मृत्यु काठमाडौं। कोभिड-१९ भाइरसबाट देशभरीमा ५५० पत्रकारलाई संक्रमण देखिएको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै संक्रमणको दोस्रो लहरसँगै संक्रमितमध्ये ७ पत्रकारको मृत्यस भएको जानकारी दिए। संक्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार भइरहेको छ । जारी विज्ञप्तिमा संक्रमण भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्