तत्कालका लागि जनगणना स्थगित
काठमाडौं। सरकारले आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्मका लागि तय गरेको १२ औं जनगणना स्थगित भएको छ। पछिल्ला दिनमा कोरोना संक्रमण बढेपछि जनगणना कार्यक्रम स्थगित गर्ने अवस्थामा सरकार पुगेको हो। अहिले गणकहरुलाई खटाउने अवस्था नभएको र यसले सही तथ्याङ्क पनि आउन गाह्रो हुने सरकारको आँकलन रहेको छ।
प्रतिक्रिया दिनुहोस्