कमेडी जनरामा निर्माण भएको फिल्ममा विपिन र भूवनसँगै लक्ष्मी बर्देवा, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ। गत वर्षको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउतले निर्माता सुवास थापासँग मिलेर चलचित्रको निर्माण गरेका हुन्।
यसअघि सार्वजनिक गरिएको टिजरमा पनि विपिनको अवतार देखेर दर्शकमा कौतुहलता जागेको थियो। कतिपयले भने यसलाई हलिउड फिल्म ‘जोकर’बाट प्रभावित भएर निर्माण भएको आरोप लगाएका छन् भने कसैले नमिलेको दाबी गरेका छन्।
फिल्म छनोटमा ‘चुजी’ मानिने विपिन यो चलचित्रबाट निकै आशावादी देखिएका छन्। पछिल्लो समय नेपाली चलचित्रको व्यापार सुस्ताएको छ। यस्तो व्यापार सुस्ताएको बेला ‘सेल्फी किङ’लाई आमदर्शकले निकै चासोका साथ हेरेका छन्।

‘सेल्फी किङ’मा जोकर विपिन

काठमाडौं। २४ माघबाट विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आउँदैछ।

यो चलचित्रमा अभिनेता विपिन कार्की अहिलेसम्मकै फरक भूमिकामा देखिएका छन्। निर्माण टीमले हालै सार्वजनिक गरेको विपिनको ‘क्यारेक्टर’ तस्वीरमा उनी निकै फरक अवतारमा छन्।

जसमा उनलाई दर्शकसँग सेल्फी खिच्दै गरेकोदेखि जोकर हुलियामा डाक्टरसँग चर्काचर्की गर्दै गरेको देख्न सकिन्छ। त्यस्तै एक तस्वीरमा उनी पानी तान्ने मेसिन बनाउँदै देखिएका छन्। अर्को तस्वीरमा आमाको भूमिकामा रहेकी भूवन चन्दलाई विपिनको टाउकोमा तेल लगाउँदै गरेको देख्न सकिन्छ।