टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द काठमाडौं। टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ। एक विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्