सिरियाको राजधानी दमास्कसमा क्रिसमस इभमा रमाउँदै गरेका किशोरीहरु मोबाइलबाट सेल्फि लिँदै।
इरानको राजधानी तेहरानमा क्रिसमसको अवसरमा सान्टा क्लजको पहिरनमा नृत्य गर्दै महिला।
भारत प्रशासित कश्मीरस्थित एक विद्यालयकी शिक्षिका सान्टा क्लजको पहिरनमा सजिएर विद्यार्थीहरुसँग क्रिसमस मनाउँदै।
भारतको अमृतसरकी युवती क्रिसमसमा रमाउँदै।
थाइल्याण्डको राजधानी बैङ्ककस्थित एक अस्पतालमा नवजात शिशुलाई सान्टा कल्जको पहिरन।
प्यलेस्टाइनमा क्रिसमस टोय बनाउँदै मुस्लिम महिलाहरु।

तस्वीरहरु: सिन्ह्वा/एपी/एफपी

"> हिन्दू-मुस्लिम-बौद्ध बहुल देशमा यस्तो छ क्रिसमसको रौनक (तस्वीरहरू): Dekhapadhi
हिन्दू-मुस्लिम-बौद्ध बहुल देशमा यस्तो छ क्रिसमसको रौनक (तस्वीरहरू)
काठमाडौं। विश्वव्यापीकरणसँगै एक-अर्काको धर्म-संस्कृतिको प्रसार तीब्रतर भइरहेको छ। पछिल्ला वर्षहरुमा इशाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले पनि व्यापकता पाएको छ। हिंजोआज क्रिसमसको रौनकले नछोएको देश सायदै कुनै होला। इशाई धर्मावलम्बी भएका देशमा मात्र नभई बहुसंख्यक मुस्लिम,बौद्ध र हिन्दू धर्मावलम्बी भएका देशमा पनि क्रिसमसको रौनक छाएको देख्न सकिन्छ।

सिरियाको राजधानी दमास्कसमा क्रिसमस इभमा रमाउँदै गरेका किशोरीहरु मोबाइलबाट सेल्फि लिँदै।

इरानको राजधानी तेहरानमा क्रिसमसको अवसरमा सान्टा क्लजको पहिरनमा नृत्य गर्दै महिला।

भारत प्रशासित कश्मीरस्थित एक विद्यालयकी शिक्षिका सान्टा क्लजको पहिरनमा सजिएर विद्यार्थीहरुसँग क्रिसमस मनाउँदै।

भारतको अमृतसरकी युवती क्रिसमसमा रमाउँदै।

थाइल्याण्डको राजधानी बैङ्ककस्थित एक अस्पतालमा नवजात शिशुलाई सान्टा कल्जको पहिरन।

प्यलेस्टाइनमा क्रिसमस टोय बनाउँदै मुस्लिम महिलाहरु।

तस्वीरहरु: सिन्ह्वा/एपी/एफपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्