कोरोना बढेपछि डोटी र बागलुङमा निषेधाज्ञा काठमाडौं। कोरोना संक्रमितकाृ संख्या बढेपछि डोटीमा आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यस्तै डीसीसीएमसीको निर्णयअनुुसार बागलुङमा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्