बिना काम हिड्ने ३ हजार ८२२ जना प्रहरीको होल्डिङ जोनमा काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिँडडुल गर्ने ३ हजार ८२२ जनालाई प्रहरीले सोमबार होल्डिङ जोनमा राखेर सम्झाइबुझाई छाडेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंबाट १ हजार ७०५ जना, ललितपुरबाट १ हजार ८६३ जना र भक्तपुरबाट २५४ जनालाई होल्डिङजोनमा राखेर सम्झाइबुझाई छोडिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्