भारतलाई अष्ट्रेलिया क्रिकेटद्धारा ५० हजार डलर सहयोग एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्