काठमाडाैं। भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरू भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रभावका विषयमा अध्ययन शुरू गरेको दुई सातापछि प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०७१/७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो। यसैगरी आव २०७२/७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो। भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो, जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो। भूकम्पपछिको पुनर्निर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने बताए। “निजी आवास पुनर्निर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन्, पुनर्निर्माणमा करीब ६०० अर्ब रूपैयाँ खर्च निजी क्षेत्रबाट भएको छ, यसले अर्थतन्त्र चलायमान भएको छ”–उनले भने।

भूकम्पपछि लगत्तै पुनर्निर्माण शुरू गर्ने क्रममा दातृ निकायबाट प्रि–फ्याब भवन बनाउन आएको दबाब स्वीकार नगर्दा राम्रो गरिएछ भन्ने अहिले आएर अझ बढी महसूस भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए। पछिल्लो समय सांस्कृतिक सम्पदा पुनर्निर्माणले गति लिँदा भक्तपुर, पाटनलगायत सम्पदास्थलमा पर्यटकको सङ्ख्या बढेको उनले बताए।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन हुनुपर्ने बताए। रासस

" /> काठमाडाैं। भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरू भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रभावका विषयमा अध्ययन शुरू गरेको दुई सातापछि प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०७१/७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो। यसैगरी आव २०७२/७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो। भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो, जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो। भूकम्पपछिको पुनर्निर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने बताए। “निजी आवास पुनर्निर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन्, पुनर्निर्माणमा करीब ६०० अर्ब रूपैयाँ खर्च निजी क्षेत्रबाट भएको छ, यसले अर्थतन्त्र चलायमान भएको छ”–उनले भने।

भूकम्पपछि लगत्तै पुनर्निर्माण शुरू गर्ने क्रममा दातृ निकायबाट प्रि–फ्याब भवन बनाउन आएको दबाब स्वीकार नगर्दा राम्रो गरिएछ भन्ने अहिले आएर अझ बढी महसूस भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए। पछिल्लो समय सांस्कृतिक सम्पदा पुनर्निर्माणले गति लिँदा भक्तपुर, पाटनलगायत सम्पदास्थलमा पर्यटकको सङ्ख्या बढेको उनले बताए।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन हुनुपर्ने बताए। रासस

"> पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन: Dekhapadhi
पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन
काठमाडाैं। भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा अध्ययन शुरू भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रभावका विषयमा अध्ययन शुरू गरेको दुई सातापछि प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०७१/७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो। यसैगरी आव २०७२/७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो। भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो, जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो। भूकम्पपछिको पुनर्निर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने बताए। “निजी आवास पुनर्निर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन्, पुनर्निर्माणमा करीब ६०० अर्ब रूपैयाँ खर्च निजी क्षेत्रबाट भएको छ, यसले अर्थतन्त्र चलायमान भएको छ”–उनले भने।

भूकम्पपछि लगत्तै पुनर्निर्माण शुरू गर्ने क्रममा दातृ निकायबाट प्रि–फ्याब भवन बनाउन आएको दबाब स्वीकार नगर्दा राम्रो गरिएछ भन्ने अहिले आएर अझ बढी महसूस भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुनाए। पछिल्लो समय सांस्कृतिक सम्पदा पुनर्निर्माणले गति लिँदा भक्तपुर, पाटनलगायत सम्पदास्थलमा पर्यटकको सङ्ख्या बढेको उनले बताए।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन हुनुपर्ने बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्