कोरोना नियन्त्रणमा अमेरिकाको करिब ५ अर्बको सहयोग काठमाडौं। अमेरिकाले हालसम्म नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासकाअनुसार अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी नियोग (युएसएआईडी)मार्फत ३ करोड ६८ लाख र रक्षा मन्त्रालयमार्फत ३१ लाख अमेरिकी डलर सहयोग अमेरिकाले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्