अस्ट्रेलियाको एक टेलिकम कम्पनीमाथि साइबर हमला, लाखौं प्रयोगकर्ताको डाटा ‘ह्याक’ एनसीए। अस्ट्रेलियाको टेल्स्ट्रा टेलिकम कम्पनीका लाखौं प्रयोगकर्ताको सिम डाटा ‘ह्याक’ भएको छ। केही दिनयता उक्त कम्पनीको वेभसाइट पनि अफलाइन भएको छ। कम्पनीको वेभसाइटमा ह्याकरहरूले उक्त डाटाको बदलामा आफूहरूले सम्झौता गर्न चाहेको नोट देखाइएको छ। ह्याक भएको स्वीकारोक्तिबाहेक कम्पनीले हालसम्म कुनै जवाफ दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्