काठमाडाैं। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएका छन्। त्रिभुवन विमानस्थलमा  झाँकीसहित उनको स्वागत गरियो। भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए।

भोस्लेले १० पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनले १२ पुसमा संगीतकार रणजीत गजमेरको संगीतमा यहाँ तीन-चार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। उनी पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔं है संसार, के सोचें मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमा ठूलो योगदान दिएकी छन्। “नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिनेछ”, मोक्तानले भने। रासस

" /> काठमाडाैं। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएका छन्। त्रिभुवन विमानस्थलमा  झाँकीसहित उनको स्वागत गरियो। भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए।

भोस्लेले १० पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनले १२ पुसमा संगीतकार रणजीत गजमेरको संगीतमा यहाँ तीन-चार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। उनी पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔं है संसार, के सोचें मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमा ठूलो योगदान दिएकी छन्। “नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिनेछ”, मोक्तानले भने। रासस

"> भारतीय गायिका भोस्ले नेपालमा: Dekhapadhi
भारतीय गायिका भोस्ले नेपालमा <p style="text-align:justify">काठमाडाैं। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएका छन्। त्रिभुवन विमानस्थलमा&nbsp; झाँकीसहित उनको स्वागत गरियो। भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए।</p> <p style="text-align:justify">भोस्लेले १० पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनले १२ पुसमा संगीतकार रणजीत गजमेरको संगीतमा यहाँ तीन-चार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। उनी पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ।</p> <p style="text-align:justify">यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,&nbsp; गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔं है संसार, के सोचें मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमा ठूलो योगदान दिएकी छन्। &ldquo;नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिनेछ&rdquo;, मोक्तानले भने। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्