तस्वीर: गोविन्द पौडेल (डिभिजन वन कार्यालय, तनहुँ)।

व्याससँगै सिमाना जोडिएको तनहुँकै भानु नगरपालिकामा चितुवाको आक्रमणबाट यसअघि ८ वर्षमुनिका ६ बालबालिकाको मृत्यु भइसकेको छ।

"गाउँमा मान्छेका घरमै आएर बाख्रा खाइदिने घाँसदाउरा खेतीपाति गर्दा दु:ख दिन थालेपछि स्थानीय त्रसित बनेका छन्"  सीडिओ पण्डितले भने, "गाउँलेले चितुवा नियन्त्रणको लागि गुहार गरेपछि डिभिजन वन कार्यालयबाट पासो राखिएको थियो।"

मंसीरको दोस्रो हप्ता त्यहाँ चितुवाको लागि पासो थापिएको थियो।

चितुवालाई आज बिहान दमौली ल्याएर अर्को खोरमा हालेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको चितवनका सूचना अधिकारी बाबुराम उप्रेतीले जानकारी दिए।

"> तनहुँमा पासोमा पर्‍यो चितुवा: Dekhapadhi
तनहुँमा पासोमा पर्‍यो चितुवा
काठमाडौं। तनहुँको व्यास नगरपालिकामा थापिएको पासोमा चितुवा परेको छ।

स्थानीयलाई दुख दिएपछि डिभिजन वन कार्यालयले व्यास नगरपालिका-९, बिर्तामा थापेको पासोभित्र पोथी चितुवा परेको तनहुँका सीडीओ रुद्रप्रसाद पण्डितले बताए।

तस्वीर: गोविन्द पौडेल (डिभिजन वन कार्यालय, तनहुँ)।

व्याससँगै सिमाना जोडिएको तनहुँकै भानु नगरपालिकामा चितुवाको आक्रमणबाट यसअघि ८ वर्षमुनिका ६ बालबालिकाको मृत्यु भइसकेको छ।

"गाउँमा मान्छेका घरमै आएर बाख्रा खाइदिने घाँसदाउरा खेतीपाति गर्दा दु:ख दिन थालेपछि स्थानीय त्रसित बनेका छन्"  सीडिओ पण्डितले भने, "गाउँलेले चितुवा नियन्त्रणको लागि गुहार गरेपछि डिभिजन वन कार्यालयबाट पासो राखिएको थियो।"

मंसीरको दोस्रो हप्ता त्यहाँ चितुवाको लागि पासो थापिएको थियो।

चितुवालाई आज बिहान दमौली ल्याएर अर्को खोरमा हालेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको चितवनका सूचना अधिकारी बाबुराम उप्रेतीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्