काठमाडौं उपत्यकामा बिहानै २८७ सवारी साधनलाई होल्डमा राखियो काठमाडौं। निषेधाज्ञा अवज्ञा गरी चलाइएका २८७ वटा सवारी साधनलाई यतिबेलासम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। जसमा २१९ वटा दुई पाङग्रे, ४२ वटा चारपाङ्ग्रे र २६ ओटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई बेलुकी मात्रै कारबाही गरेर छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्