पूर्वस्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको निधन
<p>काठमाडौं। पूर्वस्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। </p>
<p>निमोनिया भएपछि उनलाई उपचारका लागि तीन दिनअघि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। </p>
<p>९ पुसबाट भेन्टिलेटरमा राखिएका श्रेष्‍ठको आज बिहान निधन भएको हो। </p>
<p>भेन्टिलेटरमा राख्‍नुअघि आइसीयूमा राखेर उनको उपचार गरिएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्