पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त भएको पनि समितिले जनाएको छ।

काठमाडौं उपत्यका र देशका अन्य ठाउँबाट सूर्यग्रहणको अवलोकन गरिएको थियो।

आजको खण्डग्रास सूर्यग्रहण मध्यपूर्वका केही देश, दक्षिण भारत, इण्डोनेसियाबाट पनि देखिएको थियो।

"> यस्तो देखियो सूर्यग्रहण (भिडिओसहित) : Dekhapadhi
यस्तो देखियो सूर्यग्रहण (भिडिओसहित)
काठमाडौं। आज लागेको खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण सकिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार बिहान ८ः४२ मा स्पर्श गरी १०ः१ बजे मध्य भएको ग्रहण ११ः३१ बजे सकिएको छ।

पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु भएको थियो।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त भएको पनि समितिले जनाएको छ।

काठमाडौं उपत्यका र देशका अन्य ठाउँबाट सूर्यग्रहणको अवलोकन गरिएको थियो।

आजको खण्डग्रास सूर्यग्रहण मध्यपूर्वका केही देश, दक्षिण भारत, इण्डोनेसियाबाट पनि देखिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्