काठमाडौं। आगामी शनिबार काठमाडौंमा बाइक रेसिङ प्रतियोगिता आयोजना हुने भएको छ।

मोटर स्पोर्ट्स नेपालले गुर्जुधारामा रहेको भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा नेपाल ‘रोड रेसिङ च्याम्पियनसिप २०१९’ प्रतियोगिता आयोजना गर्न लागेको स्पोर्टस् नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए

उक्त प्रतियोगिताको मुख्य प्रायोजन जगदम्बा मोटर्सले गर्ने भएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक हो ।

सो रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हनेछन् । जसमा १ सय ५० देखि २ सय सीसी सम्मका मोटरसाइकल गुडाउने तयारी गरिएको छ ।

प्रतियोगितामा एक सयभन्दा बढी बाइक राइडरहरूको सहभागीता रहने तण्डुकारले जानकारी दिए । प्रतियोगितालाई पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन् । लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी हुने तण्डुकारले बताए ।

मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले पनि प्रायोजन गरेको उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को पनि सहयोग गरहेको तण्डुराले जानकारी दिए ।

" /> काठमाडौं। आगामी शनिबार काठमाडौंमा बाइक रेसिङ प्रतियोगिता आयोजना हुने भएको छ।

"> आगामी शनिबार काठमाडौंमा बाइक रेसिङ प्रतियोगिता: Dekhapadhi
आगामी शनिबार काठमाडौंमा बाइक रेसिङ प्रतियोगिता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्