ब्राजिलमा आक्रमणकारीद्वारा केही विद्यार्थीसहित शिक्षकको हत्या एजेन्सी। ब्राजिलको सउदादेश सहरमा हमलाकारीले डे केयर सेन्टरमा तीन बच्चासहित शिक्षकको हत्या गरेका छन्। आक्रमणकारीले तीन बच्चा, एक शिक्षक र एक कर्मचारीको हत्या गरेको नगर शिक्षा मन्त्री जिसेला हरमनले बताएका छन्। मारिएका बच्चाहरु २ वर्षभन्दा कम उमेरका छन्। १८ वर्षीय एक किशोर चक्कुसहित डे केयर सेन्टरमा प्रवेश गरेर उनीहरुको हत्या गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्