काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पाँचौ अधिवेशनअन्तर्गत ११ पुसमा हुने दोस्रो बैठकको सम्भावित कार्यसूची तय गरेको छ।
दिउँसो एक बजे बस्‍ने बैठकले नयाँ सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्दैछ।
सम्भावित कार्यक्रमअनुसार प्रतिनिधि सभा नियमावली- २०७५ बमोजिम नयाँ सभामुख निर्वाचनको लागि दिन तोकिने छ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।
११ पुसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, राष्‍ट्रिय समावेशी आयोग, मधेशी आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
त्यस्तै बैठकको कार्यसूचीमा थारु र मुस्लिम आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेश गर्ने राखिएको संसद सचिवालयले जनाएको छ।
सभामुख चयनको बाटो खुलाउन निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्।
“उहाँले राजीनामा दिने मानसकिता बनाइसक्नुभएको छ, संभवतः आज अबेरसम्म राजीनामा आइसक्ने छ”, संसद सचिवालय स्रोतले भन्यो।
राजीनामाबारेको जिज्ञासामा उपसभामुख तुम्बाहाङफेले भनिन्, “मिडियामा आइरहेकै छ नि, भोलि बिहान ११ बजेसम्म कुर्नुस्।”
" /> काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पाँचौ अधिवेशनअन्तर्गत ११ पुसमा हुने दोस्रो बैठकको सम्भावित कार्यसूची तय गरेको छ।
दिउँसो एक बजे बस्‍ने बैठकले नयाँ सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्दैछ।
सम्भावित कार्यक्रमअनुसार प्रतिनिधि सभा नियमावली- २०७५ बमोजिम नयाँ सभामुख निर्वाचनको लागि दिन तोकिने छ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।
११ पुसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, राष्‍ट्रिय समावेशी आयोग, मधेशी आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
त्यस्तै बैठकको कार्यसूचीमा थारु र मुस्लिम आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेश गर्ने राखिएको संसद सचिवालयले जनाएको छ।
सभामुख चयनको बाटो खुलाउन निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्।
“उहाँले राजीनामा दिने मानसकिता बनाइसक्नुभएको छ, संभवतः आज अबेरसम्म राजीनामा आइसक्ने छ”, संसद सचिवालय स्रोतले भन्यो।
राजीनामाबारेको जिज्ञासामा उपसभामुख तुम्बाहाङफेले भनिन्, “मिडियामा आइरहेकै छ नि, भोलि बिहान ११ बजेसम्म कुर्नुस्।”
"> यस्तो छ भोलि हुने संसद बैठकको कार्यसूची: Dekhapadhi
यस्तो छ भोलि हुने संसद बैठकको कार्यसूची
काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभाको पाँचौ अधिवेशनअन्तर्गत ११ पुसमा हुने दोस्रो बैठकको सम्भावित कार्यसूची तय गरेको छ।
सम्भावित कार्यक्रमअनुसार प्रतिनिधि सभा नियमावली- २०७५ बमोजिम नयाँ सभामुख निर्वाचनको लागि दिन तोकिने छ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा जेल चलान भएपछि प्रतिनिधिसभा सभामुखविहीन छ।
त्यस्तै बैठकको कार्यसूचीमा थारु र मुस्लिम आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेश गर्ने राखिएको संसद सचिवालयले जनाएको छ।
सभामुख चयनको बाटो खुलाउन निर्वाचन प्रक्रिया शुरू हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्।
“उहाँले राजीनामा दिने मानसकिता बनाइसक्नुभएको छ, संभवतः आज अबेरसम्म राजीनामा आइसक्ने छ”, संसद सचिवालय स्रोतले भन्यो।
राजीनामाबारेको जिज्ञासामा उपसभामुख तुम्बाहाङफेले भनिन्, “मिडियामा आइरहेकै छ नि, भोलि बिहान ११ बजेसम्म कुर्नुस्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्