‘बृहत् सहयोग आउँछ, तर त्यो जान्छ कहाँ?’ बीबीसी। कोरोनाबाट सर्वाधिक पीडित भारतलाई सहयोग नदिने मुलुक कम होलान्। तर, त्यहाँ गएको सहयोग कहाँ जान्छ कसैले आधिकारिक जवाफ दिन सकिरहेको छैन। सांसद असदुद्दीन ओवैसीले मंगलबार सरकारले विदेशबाट आएका सहयोग सबै गोदाममा थुपारेर राखेको आरोप लगाए। उता, ठूलो सहयोग गर्ने अमेरिकी विदेश मन्त्रालयले पनि भारतलाई दिइएको सहयोग कहाँ जान्छ भन्दै प्रश्न गरिएको थियो। भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्