चितवन। चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरू भएको छ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे।

अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकाले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए। दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरू भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ। कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका छन्।

कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ। रासस

" /> चितवन। चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरू भएको छ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे।

अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकाले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए। दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरू भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ। कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका छन्।

कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ। रासस

"> नेकपा अध्यक्ष दाहालले भने- 'जलवायु परिवर्तन राेक्न विश्वसमुदाय एक हुनुपर्छ': Dekhapadhi
नेकपा अध्यक्ष दाहालले भने- 'जलवायु परिवर्तन राेक्न विश्वसमुदाय एक हुनुपर्छ' <p style="text-align:justify">चितवन। चितवनको सौराहामा अन्तरदेशीय भू&ndash;परिधि संरक्षण कार्यक्रम शुरू भएको छ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे।</p> <p style="text-align:justify">अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकाले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए। दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए।</p> <p style="text-align:justify">अन्तर्राष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरू भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ। कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका छन्।</p> <p style="text-align:justify">कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्